News in Nepali

चितवनमा सत्ता गठबन्धनका पाँच दलबीच चुनावी तालमेल गर्ने सहमति

Lumbinikhabar Online

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि चितवनमा सत्ता गठबन्धनका पाँच दलबीच सबै स्थानीय तहमा चुनावी तालमेल गर्ने सहमति भएको छ ।

सोमबार बिहान बसेको गठबन्धनको बैठकले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा र राजमोबीच स्थानीय तह र जिल्ला समन्वय समितिमा तालमेल गर्ने सहमति भएको स्रोतले जनाएको छ ।

Tags

छुटाउनु भयो कि ?