नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले परामदेशी सरकार दुरगामी तर तनावपूर्ण निर्णय गराउन सफल भएजस्तो देखिएको टिप्पणी गरेका छन् ।
आईतबार बिहान सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले भनेका छन् ‘एउटा दुरगामी तर तनावपूर्ण निर्णय गराउन परमादेशी सरकार सफल भएजस्तो देखिन्छ । त्यो हो –स्वतन्त्र न्यायपालिकाको अन्त्य जसको प्रयोग संवैधानिक नियुक्तीको खारेजीबाट गरिने करिव पक्का’,