अमेरिकाले रुसको विरुद्धमा युद्ध लड्नका लागि आफ्नो सेना युक्रेनमा पठाउने कुनै योजना नभएको जनाइएको छ ।
शुक्रबार ह्वाइट हाउसकी प्रेस सचिव जेन साकीले आफूहरु विश्व युद्ध हुनबाट रोक्न लागिपरेको बताएका छन् । उता अमेरिकी राष्ट्रपति जो बाइडेनले टर्कीका राष्ट्रपति तैयप एर्दोगानसँग रुस–युक्रेन युुद्धको विषयलाई लिएर कुराकानी भएको बत(ाएका छन् ।
रुस र युक्रेन बीच युद्ध भएकोे १६ भइसक्दा पनि अझै स्थिति साम्य भएको छैन ।