प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौताअनुसार आउने रकम ऋण नभइ अनुदान भएकाले यसले देशको विकास र रोजगार बढाउने बताएका छन् ।
पर्साको वीरगञ्जमा बिहीबार कांग्रेस पर्साको नवनिर्वाचित पदाधिकारीलाई प्रमाणपत्र हस्तान्तरण कार्यक्रममा बोल्दै देउवाले एस्तो बताएका हुन् ।
उनले भने ‘एमसीसीबाट आउने रकम ऋण होइन अनुदान हो, यसले देशको विकास र रोजगार बढाउँछ ।’