News in Nepali

नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज श्रीलंका पुलिसको विरुद्ध खेल्दै

Lumbinikhabar Online

श्रीलंकामा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज तेस्रो खेलमा श्रीलंका पुलिसको विरुद्ध खेल्दै छ । नेपाल तेस्रो खेलमा टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको छ । कप्तान सन्दीप लामिछानेको टोली लगातार तेस्रो खेल समेत जित्ने योजनामा छ ।

यसअघि नेपालले पहिलो खेलमा नेभीविरुद्ध १११ र दोस्रो खेलमा ८२ रनको जित निकालेको थियो । अभ्यासपछि नेपाली टिम १४ मार्चमा संयुक्त अरब इमिरेट्स (यूएई) प्रस्थान गर्नेछ । जहाँ नेपालले विश्वकप लिग-२ प्रतियोगिता खेल्नेछ ।

Tags

छुटाउनु भयो कि ?