News in Nepali

माओवादी बाट निर्वाचित मेयर उपमेयर सहित ४ हजार ७ सय १० जना एमालेमा प्रवेश

Lumbinikhabar Online

मोरङको रंगेली नगरपालिकाका मेयर दिलिप कुमार अग्रवाल र उपमेयर केशव कुमार खनाल एमालेमा प्रवेश गरेका छन् ।

ओवादी केन्द्रबाट निर्वाचित उनिहरु सहित बुधबार ४ हजार ७ सय १० जनाले पार्टीले एमालेमा प्रवेश गरेका हुन् ।

माओवादी बाटै निर्वाचित रंगेली नगरपालिका वडा नम्बर ७ का अध्यक्ष रामचन्द्र मण्डल र वडा नम्बर १ का महेशकुमार खनाललाई पनि एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रवेश गराएका हुन् ।

Tags

छुटाउनु भयो कि ?