News in Nepali

माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आगामी जेठ २० गते बस्ने गरि सकियो

Lumbinikhabar Online

नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आगामी जेठ २० गते बस्ने गरि सकिएको छ ।

२० फागुनमा सुरु भएको बैठकमा पदाधिकारी चयनको विषयलाई प्रमुख एजेण्डाका रुपमा राखिएको थियो । तर, पदाधिकारीमा आकांक्षीहरु धेरै हुँदा सहमति जुट्न नसकेपछि । अर्को केन्द्रीय कमिटी बैठक आगामी जेठ २० गते बस्ने निर्णय भएको हो ।

Tags

छुटाउनु भयो कि ?