माधव कुमार नेपालको नेतृत्वमा रहेको नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीको पोलिट्ब्यूरो बैठक बानेश्वरमा बसिरहेको छ ।
आगामी चुनावको तयारी र पार्टीको आन्तरिक गतिविधिबारे निर्णय लिन केन्द्रीय कमिटी बैठक बोलाइएको हो ।
बैठकले २५–२६ फागुनमा बस्ने केन्द्रीय कमिटी बैठकको एजेण्डा तय गर्ने जनाइएको छ ।