टप खबर

ग्याल्बो ल्होछारका अवसरमा आज सार्वजनिक बिदा

Lumbinikhabar Online

शेर्पालगायत उत्तरी हिमाली क्षेत्रमा बसोबास गर्ने समुदायले आज ग्याल्बो ल्हछार (नयाँ वर्ष) विभिन्न कार्यक्रम आयोजना गरी मनाउँदै छन् ।

भोट भाषाको दाथोक पात्रोअनुसार फागुन शुक्ल प्रतिपदाका दिनदेखि शेर्पा जातिको ल्होसार अर्थात् नयाँ वर्ष सुरु हुन्छ । यसअनुसार बाँदर वर्ष पूरा भई चरा वर्ष लाग्ने शेर्पा संस्कृतिविद् बताउँछन् । ग्याल्बो ल्होछारका अवसरमा आज सरकारले सार्वजनिक बिदा दिएको छ ।

Tags

छुटाउनु भयो कि ?