युक्रेनको दोस्राे ठूलो शहर खार्किभमा प्रहरी विभागको एउटा भवनमा रकेटद्वारा हमला भएको छ । समाचार माध्यमहरुका अनुसार युक्रेनको सरकारको टेलिग्राम च्यानलमा एउटा भिडियो पोस्ट गरिएके छ जसमा एक भवनलाई आगोको लप्कामा देख्न सकिन्छ ।
युक्रेनको गृह मन्त्रालयका सल्लाहकार एन्टन गेरासचेन्कोले हमलापछि कराजडिन नेशनल युनिभर्सिटीको भवनमा पनि आगो लगाइएको छ ।