आइतबार रुसको हवाई आक्रमणमा परि ७० युक्रेनि सैनिकको ज्यान गएको छ । अधिकारीले यसको पुष्टि गर्दै यो हमला ओख्तिरकामा भएको बताए ।
रुसको हवाई हमला युक्रेनका सैनिकको इलाकामा भएको हो । युक्रेनको संसदले ट्वीट गरेर मारिएका सैनिकलाई श्रद्धाञ्जली दिएका छन् ।