नेकपा माओवादी केन्द्रका तीन नेताले एमसीसी टेबल गर्ने निर्णयमा असहमति जनाएका छन् ।
पार्टिका प्रमुख सचेतक देव गुरुङसहित तीन सांसदले सभामुख अग्नि सापकोटालाई संयुक्त पत्र लेख्दै एमसीसी टेबुल गर्ने विषयमा असहमति जनाएका हुन् ।
असमती जनाउनेमा नेता देव गुरुङ, रेखा शर्मा र जयपुरी घर्ती रहेको स्रोतले जनाएको छ ।