News in Nepali

एमसीसी संसद्मा टेबल गर्ने निर्णयका साथ कार्यव्यवस्था समितिको बैठक सम्पन्न

Lumbinikhabar Online

प्रतिनिधि सभाको कार्यव्यवस्था समितिको बैठकले एमसीसी संसद्मा टेबल गर्ने निर्णय गरेको छ ।

सूचना तथा सञ्चार प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले संसद्मा एमसीसी प्रस्तुत गर्ने स्रोतले जनाएको छ ।

Tags

छुटाउनु भयो कि ?