शनिबार एमसीसीको विषयलाई लियर निष्कर्षमा पुग्नका लागि नेकपा (एकीकृत समाजवादी)को स्थायी कमिटी बैठक शनिबार बिहान ११ बजे बानेश्वरमा बस्दैछ ।
स्रोतका अनुसार एमसिसी अध्ययन कार्यदलले केन्द्रीय सचिवालयमा बुझाएको प्रतिवेदनमाथि छलफल गरेर निष्कर्ष निकालिनेछ ।
सरकारले एमसिसी संसदमा टेबल गर्ने तयारी गरे पनि सत्तारुढ एकीकृत समाजवादी विराेधमा छ ।
आइतबार सत्ता गठबन्धनकाे बैठक बस्दैछ । प्रतिनिधि सभा बैठक पनि आइतबार नै तय भएकाे छ ।