News in Nepali

सामाजिक एकता पार्टी निर्वाचन आयोगमा दर्ता

Lumbinikhabar Online

सिबी गहतराजको अध्यक्षतामा गठन गरिएको ‘सामाजिक एकता पार्टी’ नामक दल निर्वाचन आयोगमा दर्ता भएको छ ।

यही फागुन ३ गते बसेको निर्वाचन आयोगको बैठकले सो दल दर्ताको प्रमाणपत्र दिने निर्णय गरेको थियो ।

मुलुकमा विद्यमान सबै खालको सामाजिक विभेदहरुको अन्त्यगरी राष्ट्रलालाई धर्म निरपेक्ष बनाउनु पर्छ भन्ने मान्नेता राख्ने उक्त पार्टीले संविधानको रक्षा गर्ने गरि मुलुकलाई समृद्ध बनाउन लागिपर्ने मुख्य उद्देश्यका साथ निर्वाचन आयोगमा पार्टी दर्ता गरिएको र अब पार्टीले प्रारम्भमा वडा तहबाटै हुने गरेका धार्मिक विभेद अन्त्य गर्ने अभियानलाई सञ्चालन गर्ने अध्यक्ष गहतराजले बताए ।

Tags

छुटाउनु भयो कि ?