सबै दलहरुबीच सहमति नजुटेकाले एमसीसीलाई संसद बैठकको कार्यसूचीमा नराख्ने निर्णय भएको छ ।
आजको बसेको कार्यव्यवस्थाको बैठकमा सभामुख अग्नि प्रसाद सापकोटाले एस्तो निर्णय सुनाएका हुन् ।
बैठकमा एमसीसी टेबल गर्ने कि नगर्ने भन्ने विषयमा कुनै सहमति हुन नसकेपछि अन्त्यमा सभामुख सापकोटाले सहमति नजुटेको भन्दै आज एमसीसी कार्यसूचीमा नचढ्ने निर्णय सुनाएका हुन् ।