News in Nepali

काठमाडौंमा २२.८ ग्राम लागूऔषध ब्राउन सुगरसहित तीनजना पक्राउ

Lumbinikhabar Online

काठमाडौंमा २२.८ ग्राम लागूऔषध ब्राउन सुगरसहित तीनजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भोजपुर घर भई तारकेश्वर नगरपालिका-११ बस्ने २४ वर्षीय तेन्जिङ शेर्पा, बुढानिलकण्ठ नगरपालिका-१० का २२ वर्षीय पासाङ छिरिङ शेर्पा र भीमदत्त नगरपालिका कञ्चनपुर घर भई बुढानिलकण्ठ नगरपालिका-१० कपन बस्ने २७ वर्षीय खगेस खत्री रहेको प्रहरीले जनाएको छ ।

Tags

छुटाउनु भयो कि ?