News in Nepali

अन्तर्राष्ट्रिय सम्बन्ध समितिले अमेरिकी स्वतन्त्र परियोजना एमसीसी बारे छलफल गर्ने

Lumbinikhabar Online

जनस्तरबाट चर्को बिरोध भैरहेका बेला अन्तर्राष्ट्रिय सम्बन्ध समितिले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्टबारे छलफल गर्ने भएको छ ।

भीम रावल लगायतका सांसदको उपस्थितिमा सोमबार बसेको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्टबारे छलफल गर्ने भएको छ ।

बैठकमा भीम रावल लगायतका सांसदले एमसीसी लाई प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पठाएको संयुक्त पत्रमाथि प्रश्न उठाएका थिए । समिति सभापति पवित्रा निरौला खरेलले पनि यसरी पत्र पठाउनु अशोभनीय भएको बताइन् ।

 

 

Tags

छुटाउनु भयो कि ?