• २०८१ चैत २५, मंगलबार ( )
News in Nepali

नेप्से आज बिहीवार आज १४ दशमलव ५८ अङ्कले घट्यो

Lumbinikhabar Online

शेयर बजार परिसूचक नेप्से आज बिहीवार आज १४ दशमलव ५८ अङ्कले घटेर दुई हजार आठ सय ७६ दशमलव ७५ विन्दुमा झरेको छ ।

आज नेप्से घटे पनि एक करोड ५७ लाख ८० हजार कित्ता शेयर आठ अर्ब ६१ करोड २१ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै अरुण भ्याली हाइड्रोको ८२ करोड ७० लाख रुपैयाँको शेयर किनबेच भयो ।

 

Tags

छुटाउनु भयो कि ?