News in Nepali

सिके राउत नेतृत्वको जनमत पार्टीको आन्दोलनका कारण पूर्व–पश्चिम राजमार्ग बन्द

Lumbinikhabar Online

सिके राउत नेतृत्वको जनमत पार्टीले किसान हकहितका लागि भन्दै गरेको आन्दोलनले पूर्व–पश्चिम राजमार्ग अन्तर्गत पर्ने सप्तरी, सिरहा, धनुषालगायत जिल्लामा यातायात आवतजावत बन्द भएको छ ।

जनमत पार्टीले किसानलाई समयमा नै मल उपलब्ध गराउनुपर्ने, सिँचाइको व्यवस्था वा कृषि बिजुली निःशुल्क गर्नुपर्ने, किसानलाई समेत पेन्सनको व्यवस्था गर्नुपर्ने लगायत ११ बुँदे माग राखेको छ । राजमार्गमा ठूलो सङ्ख्यामा सुरक्षाकर्मी खटिएका छन् ।

Tags

छुटाउनु भयो कि ?