News in Nepali

सभामुख साप्कोटा एमसीसी पास गर्न सबै दलको सहमति हुनुपर्नेमा अडिक

Lumbinikhabar Online

सभामुख अग्नि प्रसाद साप्कोटा अमेरिकी स्वतन्त्र परियोजना एमसीसी पास गर्न सबै दलको सहमति हुनुपर्नेमा अडिक छन् ।

उनले छलफलहरुमा प्रायः एमसीसीमा राष्ट्रिय सहमति, एमसीसीमा जनस्तरबाट उठेका प्रश्नको निरुपण र संसदको अवरोध अन्त्य जस्ता कुराहरू राख्दै आएका छन् । सत्ताका लागि र निर्वाचनमा जानका लागि दलहरु एकमत भएजस्तै एमसीसीको विषयमा पनि एकमत हुँदा राम्रो हुने सभामुखको धारणा रहेको उनको भनाइ छ ।

उनी भन्छन् `सबै दल सहमत भएर आए मेरो भन्नु केही छैन तर जनताले जवाफ पाउनुपर्छ’

 

 

Tags

छुटाउनु भयो कि ?