टप खबर

प्रधानमन्त्री देउवाले स्वास्थ्य मापदण्ड साथ ल्होछार मनाउन आह्वान गरेका छन्

Lumbinikhabar Online

प्रधानमन्त्री शेरबहादुर देउवाले स्वास्थ्य मापदण्डको पालना गर्दै सोनाम ल्होछार पर्व मनाउन आह्वान गरेका छन् ।

प्रधानमन्त्री देउवाले यस पर्वले पारस्परिक सद्भाव र सहिष्णुको भावनालाई अझ प्रगाढ र सुदृढ बनाउन प्रेरणा प्रदान गरोस् भन्ने कामना पनि गरेका छन् ।

Tags

छुटाउनु भयो कि ?