News in Nepali

आगामी जेठ ५ गते भित्र स्थानीय तहको निर्वाचन गराउन निर्वाचन आयोग जोड

Lumbinikhabar Online

निर्वाचन आयोगले आगामी जेठ ५ गते भित्र स्थानीय तहको निर्वाचन गर्नुपर्ने बताएको छ ।

सत्तारुढ पाँचदलीय गठबन्धनले जेठ मसान्तभित्र स्थानीय तह निर्वाचन गर्ने सहमति जुटाएपनि आयोगले जेठ ५ भन्दा पछाडि जान सक्ने अवस्था नरहेको बताएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा र आयोगका पदाधिकारीहरु बिच मंगलबार दिउँसो हुने भेटमा पनि यही धारणा राख्ने स्रोतले बताएको छ ।

जेठ २ गते बुद्धजयन्ती परेकाले ४ गतेको मितिमा सहमति जुट्न सक्ने स्रोतको दाबी छ ।

 

Tags

छुटाउनु भयो कि ?