प्रधानमन्त्री शेरबहादुर देउवा र प्रचण्डबीच छलफल चलिरहेको बेला माधव नेपाल पनि पुगेका थिए । निर्वाचनको विषयलाई लिएर सत्तारुढ गठबन्धन दल नेपाली काङ्ग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा , नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल `प्रचण्ड´ र नेकपा एकीकृत समाजबादीका अध्यक्ष माधवकुमार नेपाल बिच आज प्रधानमन्त्री निवास बालुवाटारमा करिब एक घण्टा छलफल भएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवा र प्रचण्डबीच छलफल चलिरहेको बेला माधव नेपाल पनि पुगेका थिए ।
छलफलमा सत्ता गठबन्धनका पाँचवटै दलका शीर्ष नेताहरुको बैठक भोलि बोलाउने सहमति भएको बालुवाटार स्रोतले जनाएको छ ।