राष्ट्रियसभा सदस्य निर्वाचनमा लुम्बिनी प्रदेशबाट सत्तारुढ गठबन्नका तीन उम्मेदवारहरुमा नेकपा एकीकृत समाजवादीकी राजेन्द्रलक्ष्मी गैरे ,राष्ट्रिय जनमोर्चाका तुलप्रसाद विश्वकर्मा, नेपाली कांग्रेसका युवराज शर्मा, निर्वाचित भएका छन् ।
समाजवादीकी राजेन्द्रलक्ष्मी गैरेले प्रदेशसभा र स्थानीय तहका गरी ४३७४, एकीकृत राष्ट्रिय जनमोर्चाका विश्वकर्माले ४३५६ ।काङ्ग्रेसमा शर्माले ४३४४ मतभार प्राप्त गरे ।
त्यस्तै नेकपा एमालेका उम्मेदवारहरु रामदयाल गुप्ताले ३३७७, कृष्णबहादुर सुनारले ३३४८ र भारती खनालले ३३१२ मतभार पाए ।