News in Nepali

लुम्बिनी प्रदेशमा मतदान ३ बजे सकिएर गणना शुरु

Lumbinikhabar Online

लुम्बिनी प्रदेशमा मतदान ३ बजे सकिएर गणना शुरु भएको निर्वाचन कार्यालयले जनाएको छ । कुल मतदाता २९६ रहेको मा २९४ मत खसेको प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ ।

कुल मतदातामा राष्ट्रिय प्रजातन्त्र पार्टीका दुईजना नेपालगञ्ज उपहानगरपालिकाका मेयर धवलशम्शेर राणा र रुपन्देहीको रोहेणी गाउँपालिकाकी उपाध्यक्ष शिवकान्ति चमार निर्वाचनमा अनुपस्थित रहेको स्रोतले जनाएको छ ।

Tags

छुटाउनु भयो कि ?