निर्वाचन आयोगले मंगलबार एक विज्ञप्ति निकाल्दै तत्काल स्थानीय तहको निर्वाचन मिति यथाशीघ्र तोक्न सरकारलाई आग्रह गरेको छ ।
संघको चुनाव पहिला गर्ने कि स्थानिय तहको चुनाव गर्ने भन्ने विषयमा विवाद भइरहेका बेला आयोगले मंगलबार एक विज्ञप्तिमार्फत तत्काल चुनावको मिति तोक्न आग्रह गरेको हो ।