News in Nepali

त्रिविलाई विद्यार्थीको नतिजा छिटो प्रकाशनमा गर्न शिक्षामन्त्री को निर्देशन

Lumbinikhabar Online

नेपाल सरकारका शिक्षान्त्री देवेन्द्र पौडेलले विद्यार्थीको नतिजा प्रकाशनमा ढिलाइ नगरि छिटो प्रकाशन गर्न त्रिभुवन विश्वविद्यालय अन्तर्गतको परीक्षा नियन्त्रण कार्यालयलाई निर्देशन दिएका छन्

त्रिविको सह-कुलपति समेत रहेका मन्त्री पौडेलले पौडेलले मंगलबार परीक्षा नियन्त्रण कार्यालय बल्खुको अनुगमन गर्दै कुनै बाहाना नगरी विद्यार्थीको नतिजा समयमै प्रकाशित गर्न निर्देशन दिएक हुन् ।

Tags

छुटाउनु भयो कि ?