सोमबार पर्सामा १५ वर्षीष बालिकालाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।
जिल्लाको वीरगञ्ज महानरगरपालिका-का २० वर्षीय भनु यादव भन्ने मुन्नाप्रसाद यालवले डरत्रास देखाई पीडित बालिकालाई पटक-पटक बलात्कार गरेको भनि पीडित बालिकाको अभिभावकले दिएको उजुरीको आधारमा मुन्नालाई पक्राउ गरी यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।