अरु

अघि बढ्दै छु, लक्ष्य पुग्न खोज्दै छु, सफल हुन एकदिन… पुरा पढ्नुहोस

Lumbinikhabar Online

 

अघि बढ्दै छु,

लक्ष्य पुग्न खोज्दै छु,

सफल हुन एकदिन

संगै हिड्ने साथ् खोज्दै छु,

साथ् मा आट भर्ने विश्वास खोज्दै छु,

विश्वास लाइ जित मा परिणत गर्ने कोसिस जारि छ,

त्यो कोशिश लाइ सबको आशिर्बाद खोज्दै छु ।।

 

 

  • प्रकाश पुरी

Tags

छुटाउनु भयो कि ?