News in Nepali

आफ्ना गुप्तचर परिचालन गरी रुसले युक्रेनमा सत्तापलट गराउन लागेको अमेरिकाको आरोप

Lumbinikhabar Online

आफ्ना गुप्तचर परिचालन गरी रुसले युक्रेनमा सत्तापलट गराउने र पूर्ववर्ती सरकार पक्षधरलाई शासनमा ल्याउन रुसले चाल गरेको भन्दै अमेरिकाले आरोप लगाएको छ ।

रुसले युक्रेनका उच्च पदमा आफ्ना मान्छे पुर्याएर गोप्य सूचनाहरु लिइरहेको दाबी अमेरिकाको छ । तर, रुसले भने यी आरोपको खण्डन गर्दै आएको छ ।

अमेरिकाको अर्थ मन्त्रालयले यो कामका लागि चार जना खटिएको र ती मध्ये २ जना युक्रेनको संसदमै रहेको दाबी गरेको स्रोतले जनाएको छ ।

 

Tags

छुटाउनु भयो कि ?