सगरमाथा राष्ट्रिय निकुञ्जको राजस्वमा वृद्धि भएको छ। चालु आर्थिक वर्षमा एक करोड ११ लाखभन्दा बढी राजश्व संकलन भएको स्रोतले जनाएको छ ।
देश तथा बिदेशबाट सगरमाथा क्षेत्रमा घुम्न आउने पर्यटकहरूको आगमन दस्तुरसँगै विविध शीर्षकमा उक्त राजश्व संकलन भएको स्रोतले जनाएको छ ।