News in Nepali

भारतमा एकै दिन तीन लाख १७ हजार ५ सय ३२ जना कोरोना संक्रमीत

Lumbinikhabar Online

भारतमा एकै दिन तीन लाख १७ हजार ५ सय ३२ जना मानिसहरुमा कोरोनाभाइरसको संक्रमण भएको छ। त्यस्तै चार सय ९१ जना संक्रमितको मृत्यु भएको छ।

यो संगै अहिले भारतमा कोरोनाका सक्रिय संक्रमित १९ लाख २४ हजार पुगेका छन्।

पछिल्लो समय ओमिक्रोन भेरियन्टका कारण संसारभरि कोरोनाको संक्रमण तीव्र रूपमा फैलिइरहेको छ।

Tags

छुटाउनु भयो कि ?