News in Nepali

अत्यावश्यक बाहेकका सेवाहरु बाहेक ललितपुर जिल्ला प्रशासन कार्यालयअनिश्चित कालका लागि बन्द

Lumbinikhabar Online

ललितपुरको जिल्ला प्रशासन कार्यालयका कर्मचारीहरुमा कोरोना संक्रमण भएको भन्दै प्रशासनले अत्यावश्यक बाहेकका सेवाहरु बिहीबारदेखि स्थगित गर्ने निर्णय गरेको छ ।

स्रोतका अनुसार आजबाट नागरिकता, नागरिकता प्रतिलिपि, संघ संस्था, नाबालक परिचय पत्र, राष्ट्रिय परिचय पत्र र राहदानी सम्बन्धी फाँतर्फको सेवा अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको जानकारी दिए ।

शान्ति सुरक्षा र मुद्दा सम्बन्धी अत्यावश्यक सेवा भने नियमित रुपमा जारी रहने बताइएको छ ।

 

Tags

छुटाउनु भयो कि ?