सुनचाँदी व्यवसायी महासंघका अुनसार बिहिबार सुन प्रतितोला पाँच सयले बढेर ९२ हजार पाँच सय रुपैयाँ पुगेको छ।
त्यस्तै, चाँदी प्रतितोला १२ सय ५५ रुपैयाँ पुगेको छ। अघिल्लो दिन सुन प्रती तोला ९२ हजार थियो भने चाँदी प्रतितोला १२ सय ३५ रुपैयाँमा कारोबार भएको थियो।