पाल्पाको तानसेन नगरपालिकाले स्वेच्छिक अवकाशमा जाने शिक्षकलाई रु एक लाख प्रोत्साहन भत्ता प्रदान गर्न थालेको छ । नगरपालिकाले प्रावि तहका १० शिक्षकलाई प्रोत्साहन सुविधा प्रदान गर्न थालेको हो
अवकाश गर्ने शिक्षकले राजिनामा स्वीकृत पछि रु एक लाख प्रोत्साहन भत्ता पाउने भएको नगरपालिकाले जनाएको छ । त्यस्तै बालविकास सहजकर्तालाई भत्त स्वरुप मासिक रु हजार पारिश्रमिक उपलब्ध गराउन थालेको छ ।
यसै विच कार्यलमा कार्यरत तल्लो तहका कर्मचारीहरुलाइ न्यूनतम पाश्रिमिक मासिक रु १५ हजार उपलब्ध गराउन थालेको बताइएको छ ।