News in Nepali

भारतमा पछिल्लो २४ घण्टामा एकै दिन २ लाख ४१ हजार ९७६ जना कोरोना संक्रमित थपिए

Lumbinikhabar Online

भारतमा पछिल्लो २४ घण्टामा एकै दिन २ लाख ४१ हजार ९७६ जना कोरोना संक्रमित थपिएका छन् । त्यस्तै ६६ हजार १ सय ९ जना कोरोनामुक्त भएका छन् भने ८५ जनाले ज्यान गुमाएका छन् ।

अहिले भारतमा सक्रिय संक्रमितको संख्या ११ लाख ३२ हजार १०१ पुगे संगै कोरोना संक्रमितको संख्या उच्च बिन्दुमा पुग्ने क्रममा रहेको छ ।

Tags

छुटाउनु भयो कि ?