News in Nepali

भारत संगको खुल्ला सिमानाका कारण बाँकेमा कोरोना संक्रमणको जोखिम बढ्दै

Lumbinikhabar Online

भारत संगको खुल्ला सिमानाका कारण बाँकेमा कोरोना संक्रमणको जोखिम बढ्दै गएको छ ।

पछिल्लोपटक भारतबाट नेपाल फर्किने नागरिकमा कोरोना संक्रमण दर बढ्दो रहेको छ । बुधबारमात्रै जमुनाह नाकामा २७ नयाँ कोरोना सङ्क्रमित फेला परेका छन् ।

नेपालगञ्जस्थित बाल मन्दिर आइसोलेसन केन्द्रमा बुधबारसम्म ११ पुरुष र ६ महिला गरी १७ जना रहेका छन्

नेपालगञ्जस्थित बाल मन्दिर आइसोलेसन केन्द्रमा बुधबारसम्म ११ पुरुष र ६ महिला गरी १७ जना रहेका छन् । यी सबै बाहिरी जिल्लाका हुन् ।

 

Tags

छुटाउनु भयो कि ?