News in Nepali

भारतमा १ लाख ६९ हजार जना कोरोना संक्रमित हुँदा ४४२ जनाको मृत्यु

Lumbinikhabar Online

मंगलबार १ लाख ६९ हजार जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो विवरणहरुमा भारतमा कोरोना संक्रमण दर तीब्र रुपमा बढ्दो छ ।

भारतीय स्वास्थ्य मन्त्रालयको पछिल्लो विवरण अनुसार गत २४ घण्टा मात्रै एक लाख ९४ हजार जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसैगरी ४४२ जनाको मृत्यु भएको छ ।

Tags

छुटाउनु भयो कि ?