News in Nepali

भरतकी चर्चित गायिका लता मंगेशकरलाई कोरोना भाइरस संक्रमण भएको पुष्टि

Lumbinikhabar Online

भरतकी चर्चित तथा वरिष्ठ गायिका लता मंगेशकरलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मुम्बईको क्याण्डी अस्पतालमा उपचाररत् लतालाई कोरोनाको सामान्य लक्षण देखिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्

कोरोना पोजेटिभ रिपोर्ट आएसँगै उनलाई अस्पतालको आईसीयूमा भर्ना गरिएको छ । चिकित्सकहरुका अनुसार ९२ वर्षीया लताको स्वास्थ्यमा समस्या हुँदा उपचारका लागि अस्पताल लगिएको बेला कोभिड-१९ को संक्रमण देखिएको हो । अहिले उनको स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ ।

Tags

छुटाउनु भयो कि ?