नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन बैद्य किरणले अब क्रान्तिकारी कम्युनिस्टहरूबीच ध्रुवीकरण गरेर अघि बढ्ने बताएका छन् ।
मंगलबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा बैद्यले पुष्पकमल दाहाल प्रचण्ड र नेत्रविक्रम चन्द विप्लवसँग पार्टी एकता सम्भव नभएको बताएका छन्