News in Nepali

माओवादी नेता शक्तिबहादुर बस्नेतको दम्पतीलाई नै कोरोना संक्रमणको चपेटामा

Lumbinikhabar Online

नेकपा माओवादी केन्द्रका नेता शक्तिबहादुर बस्नेतको दम्पतीलाई नै कोरोना संक्रमण पुष्टि भएको छ ।

नेता बस्नेतकि पत्नी सत्या पहाडीले सामाजिक सन्जाल फेसबुकमा मार्फत ‘तेस्रो पटक कोभिडको आक्रमण, पुष्टि भएको उल्लेख गर्दै दुवै जना होम आइसोलेसनमा रहेको जानकारी दिएकी छन् ।’

माओवादी केन्द्रको आठौं महाधिवेशन सकिएलगत्तै पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित माओवादीका धेरै नेता-कार्यकर्ताहरूलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

Tags

छुटाउनु भयो कि ?