News in Nepali

नेप्सेको सिईओ छनोटका लागि पाँच जनाले अन्तर्वार्ता दिने

Lumbinikhabar Online

लामो समय देखि अलमलमा परेको नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) को सीईओ नियुक्ति प्रक्रियाले बाटो पाएको छ । यो संगै प्रमुख कार्यकारी अधिकृत (सीईओ) छनोटका लागि पाँच जना सूचीमा परेका छन् ।

११ जनाले दिएको आवेदन मध्येबाट कृष्णबहादुर कार्की, डा. केशवप्रसाद श्रेष्ठ, प्रविन पन्दाक, रमेश घिमिरे र डा. रमेश भण्डारीको नाम सर्टलिस्टमा परेको छ । उनीहरुको अन्तरबार्ताका भने आइतबार हुने छ ।

 

Tags

छुटाउनु भयो कि ?