News in Nepali

बाह्र जना शिक्षक र विद्यार्थीमा कोरोना भाइरस संक्रमण भएपछि दाङको एक विद्यालय बन्द

Lumbinikhabar Online

बाह्र जना शिक्षक र विद्यार्थीमा कोरोना भाइरस संक्रमण भएपछि दाङको एक विद्यालयमा पठनपाठन बन्द गरिएको छ । जिल्लाको तुल्सीपुर उपमहागरनपालिका– ८ को आश्वरा माध्यमिक विद्यालयमा बन्द गरिएको हो ।

एन्टिजेन परीक्षण गर्दा विद्यालयका छ शिक्षक र छ विद्यार्थी गरी १२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको बताइएको छ। कोरोना संक्रमणको लक्षण देखिएपछि उनीहरुके स्थानीय मेट्रो अस्पतालमा एन्टिजेन परीक्षण गरिएको थियो ।

Tags

छुटाउनु भयो कि ?