मंगलबार सूचना जारी गर्दै मन्त्रालयले केही लक्षित वर्गका लागि दिने भनिएको कोभिड १९ खोप अभियान हाललाई स्थगित गरिएकोजनाएको छ । मन्त्रालयकी प्रवक्ता डा. संगीता कौशल मिश्राले थप प्राविधिक विषयहरू छलफल तथा तयारी गरी आगामी माघ महिनादेखि यस विषयमा जानकारी गराउने बताइन् । उनले सबै नागरिकलाई कोभिड १९ विरुद्धको पूरा मात्रा खोप चाँडै उपलब्ध गराउन सरकार तयार रहेको पनि बताइन् ।
ONS Times Pvt. Ltd.
Gaushala, Ktm, Nepal
+977-9803127375 - +977-9851177880
onstimes@gmail.com
- प्रकाशक/सम्पादक : Regd No. 240110-075/076
- कार्यकारी निर्देशक : प्रकाश पुरी
- प्रधान सम्पादक : सुमित रजक
- सञ्चार रजिस्ट्रार को कार्यालय , बागमती प्रदेश : ०००४२-७५/७६