संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सोमबार ५७ उपसचिवको सरूवा गरेको छ ।गत आइतबार सरकारको सचिवस्तरको निर्णयअनुसार राजपत्राङ्कित द्वितीय श्रेणीका अधिकृत कर्मचारीहरूको सरूवा भएको हो।
सरकारले उपसचिवहरूको मन्त्रालय मातहत निकाय, प्रदेश तथा स्थानीय तहसम्म सरूवा गरेको छ।