News in Nepali

भारतमा बालबालिका र किशोर किशोरीहरुका लागि खोप अभियान सुरु

Lumbinikhabar Online

कोरोनाको तेस्रो लहर फैलिरहेका बेला भारतमा १५ देखि १८ वर्षका बालबालिका र किशोरकिशोरीलाई कोरोना विरुद्धको खोप दिन अभियान सुरु भएको छ ।

तेस्रो लहरले गर्दा जोखिम बढेको भन्दै १५ देखि १८ वर्षका बालबालिका र किशोरकिशोरीलाई खोप दिन अभियान थालिएको हो । खोप केन्द्रमा खोप लगाउनेहरुको भीड बढेको भारतीय सञ्चारमाध्यमले जनाएको छ ।

Tags

छुटाउनु भयो कि ?