टप खबर

नेकपा माओवादी केन्द्रको आजको बैठकले पदाधिकारीको चयन गर्ने

Lumbinikhabar Online

नेकपा माओवादी केन्द्रको नवनिर्वाचित केन्द्रीय समितिको पहिलो बैठक आज (सोमबार) बस्दैछ ।

बैठक दिउँसो ३ बजे हेरिटेज प्लाजा सानेपामा बस्ने माओवादी केन्द्रले जनाएको छ। आजको बैठकले पदाधिकारीको चयन गर्ने जनाइएको छ।

Tags

छुटाउनु भयो कि ?