टप खबर

आज तमु ल्होसार पर्वका अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ

Lumbinikhabar Online

आज गुरूङ समुदायले ‘तमु ल्होसार’ पर्व मनाउँदैछन् । पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गर्न तमु ल्होसार मनाउने चलन रहेको छ।

‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनुभएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । तमु ल्होसारलाई गुरुङ समुदायले नयाँ वर्षका रुपमा भव्यरुपमा मनाउँछन् ।

तमु ल्होसार पर्वका अवसरमा बिहिबार सरकारले देशभर सार्वजनिक बिदा दिएको छ ।

Tags

छुटाउनु भयो कि ?