टप खबर

संविधान खारेज गराउने षड्यन्त्र भइरहेको भनेर बताएका छन्

Lumbinikhabar Online

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान खारेज गराउने षड्यन्त्र भइरहेको बताएका छन् । काठमाडौँमा जारी पार्टीको ८औँ महाधिवेशनमा प्रस्तुत गरेका राजनीतिक प्रतिवेदनमा प्रचण्डले ‘क्रान्तिमा पराजित सामन्ती तत्व दलाल नोकरशाही पुँजीपति र तिनको पक्षपोषण एवं प्रतिनिधित्व गर्ने राजनीतिक दलहरू संविधान खारेज गराउने षड्यन्त्रमा लागि रहेका छन्’ उल्लेख गरेका छन् ।

Tags

छुटाउनु भयो कि ?